सूर्योदय वोमी लघुवित्तको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा
कम्पनीले यो सेयरको भाउ भने तोकेको छैन ।
कम्पनीले यो सेयरको भाउ भने तोकेको छैन ।
पाँचथर पावर कम्पनी लिमिटेड (@PPCL@) ले जेठ २७ गते, आइतबार, होटल इम्पेरियल, बत्तीसपुतली, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्नेछ ।
काठमाडौँ । एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भनेजस्तै एउटा सानो
काठमाडौं। कामना सेवा विकास बैंक र एफवन सफ्ट इन्टरनेसनलले बैंकका ग्राहकहरुलाई
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर तथा अन्य धितोपत्रमा लगानी बिक्रीका लागि सहज नीति बनाइदिँदा सेयर बजारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक …
६ जेठ, काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीका संस्थापक ‘लकइन’ अवधि सकिएपछि संस्थापक सेयर बेचेर बाहिरिने गरेको धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन …
नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड(@NWCL@)ले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका-२,औरावनीस्थित-वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक तथा खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको छ ।
लक्ष्मी सन्राइज बैंक(@LSL@)ले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ ।
कुमारी बैंक लिमिटेड(@KBL@) र होटल भिन्टेज होम(Hotel Vintage Home), भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(@SADBL@) र अपोलो हस्पिटलबीच सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले शेयर बजारको विषयमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने भएका छन्। उनले आउने साता शेयर बजारको विषयमा केन्द्रीय बैंकसँग कुरा गर्न लागेको अर्थमन्त्री पुनले बताए।
काठमाडौं। आइतबार चार लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेरुडे
काठमाडौं । हाल सञ्चालनमा रहेको दुईवटा पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा
Kamana Sewa Bikas Bank Limited (KSBBL) and F1Soft International Private Limited have signed an agreement to introduce various promotional schemes for the bank's customers. New customers who registe...