सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
चैत १२ गते, सोमबार, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (@SALICO@) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १३ गते बुकक्लोज गर्दैछ।