आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (@ACLBSL@) ले चैत ३० गते, शुक्रबार, बनेपा पार्टी भेन्यु, बनेपा ८, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (@ACLBSL@) ले चैत ३० गते, शुक्रबार, बनेपा पार्टी भेन्यु, बनेपा ८, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
कुमारी बैंक लिमिटेड(@KBL@)ले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक गरेकाे छ। प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहिबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैँसाथ सार्वजनिक गरेको हो।
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजना अन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ ।
नेपाल लाइफ इन्स्योरेन्स(@NLIC@)ले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
साल्ट ट्रेडिङ र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। दुबै कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।
कृषि विकास बैंक लि.(@ADBL@) द्वारा धनुषाको यदुकुहामा विद्यार्थी सँग बैंक कार्यक्रम सञ्चालन गरिएको छ । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीदनगर न.पा.–३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थी सँग बैंक कार्यक्रम सञ्चालन भएको हो।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य समायोजन
घोराही सिमेन्टको बोनस शेयर सूचीकृत
59,57,851 unit bonus shares of Ghorahi Cement Industry Limited (GCIL) have been listed in NEPSE. The company convened its 3rd AGM on 28th Poush, 2080, and endorsed a 15% dividend for the fiscal year...
ग्लाेबल मनी विक अन्तर्गंत समृद्धि फाइनान्स लिमिटेड(@SFCL@)ले चैत ७ गते, बुधवार जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अ
लगातार तीन कारोबार दिन घट्यो नेप्से, किन सकारात्मक हुन सकेनन् लगानीकर्ता ?
The Nepal Stock Exchange (NEPSE) Index saw a slight decline of 0.74%, or 15.37 points, settling at 2,048.57 points at the close of trading today, following a modest loss of 3.34 points in the previo...
Kamana Sewa Bikas Bank Limited (KSBBL) commemorated Global Money Week by conducting a financial literacy program aimed at teenagers and young adults. Aligned with the OECD's initiative, the bank orga...
Nepal SBI Bank Limited (SBI) has entered into an MOU with Siddhartha Business Group of Hospitality (SBGH) to offer discounts on various services provided by the Group. Under the agreement, Nepal SB...