आत्तिए लगानीकर्ता, सेयर बजारले कहाँबाट पाउला ‘सपोर्ट’ ?
१० चैत, काठमाडौं । आइतबार सेयर बजारले केही फरक र डरलाग्दो संकेत देखायो । कारोबार खुलेदेखि बजार एकोहोरो घटिरह्यो । पहिले पहिले बजार अन्तिम केही मिनेटमा उचालिने गर्दथ्यो, आइतबार त्यो पनि देखिएन । खरिदकर्ताले चाहेकै मूल्यमा …















