सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा २४ प्रतिशत घट्यो
३० वैशाख, काठमाडौं । सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सको नाफा २४ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४५ करोड ३६ लाख रुपैयाँ छ । गत आवको यसै …