आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट
यसअवधिमा खुद नाफा २२.१४ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा झरेको छ ।
यसअवधिमा खुद नाफा २२.१४ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा झरेको छ ।
काठमाडौं। सोल्टी होटलले चालु आर्थिक वर्ष ६ महिनामा ३० करोड १७ लाख रुपैयाँ नाफा
काठमाडौं। अधिकांश वाणिज्य बैंकहरूले फागुन महिनाका लागि मुद्दतीको ब्याजदर
गत वर्ष यस कम्पनीले ६० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक पूँजीकरण भएको विशाल बजार कम्पनी लिमिटेडले ११ वर्षमा पहिलोपल्ट वार्षिक साधारणसभा गर्न लागेको छ ।
सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
कम्पनीले चालु आवको पुस मसान्तसम्म ३० करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
प्रतिसेयर नेटवर्थ ७७.१२ रुपैयाँ छ ।
सर्वोत्तम सिमेन्टको मात्र नाफामा वृद्धि आएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सन नेपाल लाइफ इन्सुेन्सको खुद नाफा १४.०५ प्रतिशतले घटेर २८ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु इन्सुरेन्सको खुद नाफा १०.५३ प्रतिशतले बढेर १२ करोड ४९ हजार रुपैयाँ पुगेकोछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा थ्रीस्टार हाइड्रोपावर ६७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।