एसबिआई बैंक र वन्डर्स नेपालबीच सम्झौता
काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
२ जेठ, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर कम्पनीको लिलामी सेयर नपाउनेले बिहीबारदेखि रकम फिर्ता पाउने भएका छन् । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता हुने जनाएको हो । कम्पनीले हकप्रद निष्कासनका क्रममा …
यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (@JBLB@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।
सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत् जडित क्षमता ४५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । संसद्को संयुक्त सदनमा मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र कुल जडित विद्युत् क्षमता ४५ सय मेगावाट पुर्याउने बताएका हुन् । चालु आर्थिक वर्षको हालसम्म कुल जडित विद्युत् क्षमता २ हजार ९ सय ४० मेगावाट पुगेको उनको भनाइ छ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
नेपाल टेलिकममा ब्यान्डविथ खरिदका लागि भइरहेको ‘सेटिङ’ले विधिको धज्जी त उडाएको छ नै, एउटा सार्वजनिक संस्थासँगै देशले समेत वर्षौंदेखि क्षति व्यहोरिरहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
The Nepal Stock Exchange (NEPSE) Index saw a gain of 1.43%, or 28.62 points, settling at 2,027.51 points at the close of trading today, following a gain of 24.39 points in the previous session. Ope...
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण सेयर निष्कासनका
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमाससम्मको
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से सूचक २८६२ अंकले बढेर २०२७५१ अंकले
मंगलबार हाइड्रोपावर र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक करिब साढे १ प्रतिशतले बढेको छ। यस दिन नेप्से सूचक २८.६२ अंकले बढेर २०२७.५१ अंकले बढेको छ।
सेयर कारोबार मापम नेप्से परिसूचक नेप्से मंगलबार २८.६२ अंकले बढेर २ हजार २७.५१ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.४३ प्रतिशतको वृद्धि हो । यो वृद्धिसँगै नेप्से २ हजार विन्दुभन्दा माथि उक्लेको छ ।