नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ ३ गते बिहीबार अन्तिम दिन हो ।
नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ ३ गते बिहीबार अन्तिम दिन हो ।
सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
जेठ ३ गते, बिहीबार, नेपाल पुनर्बीमा कम्पनी (@NRIC@) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्दैछ।
वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश कम्पनीहरुको नाफा लगायत प्रमुख सूचकहरु सामान्य बढेको छ
२ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने देखिएको छ । सरकारले चार महिनाअघि नै अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गरे पनि अझै केही साता लम्बिने भएको हो । आगामी आर्थिक वर्ष २०८१/८२ …
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से ९५४ अंकले घटेर २०१७९७ अंकमा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ वटा लघुवित्त घाटामा देखिएका छन् भने दर्जन बढी लघुवित्त शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।
प्रिमियम मूल्यमा आईपीओ जारी गरेका दुई सिमेन्ट कम्पनी घाटामा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ। आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो।
जीवन बीमा कम्पनीहरुको नाफा ४४.११ प्रतिशत बढ्यो, कुन कम्पनीले कति कमाए नाफा ?
9,81,090 unit right shares of Hydroelectricity Investment and Development Company Limited (HIDCL) have been listed in NEPSE. These shares were part of the company's auction of 1,78,40,140 units of un...
लिलामीमा बिक्री भएको संस्थापक सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर सूचीकृत
हाल हिमालयनको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ ।
सेयर कारोबार मापम नेप्से परिसूचक नेप्से बुधबार ९.५४ अंकले घटेर २ हजार १७.९७ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४७ प्रतिशतले कम हो । गत बिहीबार यता निरन्तर बढेको नेप्से बुधबार घटेको हो ।