Menu
Logo-National Life Insurance Company Limited

National Life Insurance Company Limited (NLICL)

Listed Shares: 52121333 Paidup Capital: NRs. 5212133300 Face Value: NRs. 100

सीइओ क्लब सदस्यबाट नेसनल लाइफ इन्सुरेन्स लुम्बिनी प्रदेशका अभिकर्ता सम्मानित

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतज्यूले यस प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

नेशनल लाईफले गर्यो लुम्बिनी प्रदेशका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले मणिग्राम स्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्विनी प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्विनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्सको मिट द सिइओ कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेको छ ।

नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले काठमाण्डैस्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान[...]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनु भएका ४२५ जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

जीवन बिमा कम्पनीहरु सबैले बढाए मुनाफा, कुन–कुन बढी अब्बल ? हेरौं तथ्यांक

गत वर्ष यी कम्पनीहरुले १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । 

नेसनल लाइफ इन्सुरेन्सको नाफामा सुधार, प्रतिसेयर आम्दानी डबल डिजिटमा

प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा छ । 

नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, ८१ अर्ब ८४ करोडको जीवन बीमा कोष, अन्य सूचांकहरु कस्तो ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको

नेशनल लाइफ इन्स्योरेन्सको इम्प्लोइ स्किल इन्हान्समेन्ट वर्कसप सम्पन्न 

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिने ‘इम्प्लोइ स्किल इन्हान्समेन्ट वर्कसप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको[...]

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

“एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको

कुन कम्पनीमा गर्ने बिमा ? तथ्यांकमा हेरौं कुनको छ सबैभन्दा धेरै बोनस दर ?

जीवन बिमा कम्पनीहरुले व्यवसाय बढाउन थरिथरिका बीमा योजना सार्वजनिक गर्दै आएका छन् ।