Menu
Logo-Sikles Hydropower Limited

Sikles Hydropower Limited (SIKLES)

Category: Hydropower Website: https://sikleshydro.com.np Promotor/Local Share Locked till: 2082-06-11Mutual Fund Unlocked On: 2079-12-11
Listed Shares: 8500000 Paidup Capital: NRs. 850000000 Face Value: NRs. 100

प्रतिरोध परीक्षणमा सिक्लेस हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

यस साता जलविद्युत उपसमूहको परिसूचक ४.०७ प्रतिशत घटेको छ। गत साता ३५४६.६८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १४४.४५ अंक घटेर ३४०२.२३ विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो सिक्लेस हाइड्रोपावर लिमिटेड (@SIKLES@)।

बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । मंगलबार सामान्य सुधार आएको शेयर बजार आज भने ओरालो लागेको छ । विगत केहि समय यता बजार निरन्तर ओरालो लागि रहेको

ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत

बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले  ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो) 

काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो  थ्री स्टार हाइड्रोपावर

‘लकइन’ सकिएपछि हाइड्रोबाट बाहिरिन्छन् संस्थापक, फस्छन् सर्वसाधारण

६ जेठ, काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीका संस्थापक ‘लकइन’ अवधि सकिएपछि संस्थापक सेयर बेचेर बाहिरिने गरेको धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन …

सिक्लेस हाइड्रोपावर ५ करोड २२ लाख नाफामा, इपीएस कति ?

वित्तीय खर्च भने ११ करोड २ लाखबाट घटेर ९ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । 

प्रतिरोध परीक्षण गरी फर्कियो सिक्लेस हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३९ प्रतिशत घटेको छ। गत साता २४९५.२२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ५९.६५ अंक घटेर २४३५.५७ विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो सिक्लेस हाइड्रोपावर लिमिटेड (@SIKLES@)।