Hot Scripts
शिखर इन्सुरेन्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
शिखर इन्सुरेन्स कम्पनीको खुद नाफा १२६.८७ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ५१ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले (@SPIL@) गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
आम्दानी बढाइ खर्च घटाएपछि शिखर इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (@SICL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा २.५ गुणा बढ्यो
२८ साउन, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा २.५ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६१ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० …
IGI Prudential Insurance Posts 156.67% Surge in Q4 Net Profit to Rs. 61.21 Crores; Net Premiums Hit Rs. 1.41 Arba
IGI Prudential Insurance Limited (IGI) has announced its financial results for the fourth quarter of the fiscal year 2080/2081, showcasing a significant growth in profitability. The company reported a...
आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै उल्लेख्य बढ्यो
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स (@IGI@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
प्रभु इन्सुरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा
कम्पनीको वैशाख २० गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रभु इन्स्योरेन्सले पारित गरेको पारित गरेको तीन महिनापछि वितरण ग¥यो बोनस शेयर
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७९÷८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्
4.75% Bonus Shares of Prabhu Insurance Listed in NEPSE
653,658.07 unit bonus shares of Prabhu Insurance Ltd. (PRIN) have been listed in NEPSE. The company called its 28th AGM on 20th Baishakh and endorsed a 5% dividend for the fiscal year 2079/80. The 43...
प्रभु इन्सुरेन्सको बोनस सेयर सूचीकृत
क्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
जीवन बीमा कम्पनीको प्रिमियम संकलन १० प्रतिशतले बढ्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरूको प्रिमियम संकलन गत आर्थिक वर्ष २०८०/८१ मा करीब १० प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय बीमा प्राधिकरणक
Trending
-
1
मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले उठाउँदैछन् ३ अर्ब ऋण
• -
2
आईपीओ निष्कासन गर्न लागेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश दिने
• -
3
NEPSE Drops Below 2,600 After a Year, Revisiting July 2025 Levels
• -
4
मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै !
• -
5
Nepal Bank Limited Offers Auto Loans Ahead of NADA Auto Show 2026
• -
6
‘ग्राहकको आर्थिक अवस्था र आवश्यकतालाई बुझेर मात्रै बीमा योजना छनोट गर्नुपर्छ’
• -
7
२६०० को मनोवैज्ञानिक टेवा परीक्षणमा नेप्से
• -
8
विश्वभर शेयर शिक्षाप्रति बढ्दाे आकर्षणः चर्चित विश्व विद्यालय, तिनका कोर्ष र फी संरचना
•
