Menu

सेयर बजारमा एक घण्टामा पौने ७ अर्बको कारोबार, नेप्से दोहोरो अंकले उकालो

काठमाडौं। सेयर बजारमा एक घण्टामा पौने ७ अर्ब रुपैयाँको कारोबार भएको छ। आइतबार

सानिगाड हाइड्रोको आइपीओ निष्कासन, बुंगल नगरबासीलाई २८ लाख ५० हजार कित्ता

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आइतबारदेखि

कामना सेवा विकास बैंकका ग्राहकलाई चितवन ग्रान्ड रिजेन्सी रिसोर्टमा २० प्रतिशत छुट

काठमाडौं। कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले चितवनको भरतपुरस्थित

याम्बालिङ हाइड्रोपावरको आइपीओ निष्कासन, पहिलो चरणमा ९ लाख १० हजार कित्ता

काठमाडौं। याम्बालिङ हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो

गत साता २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

गत साता नेप्से परिसूचक २ प्रतिशत बढेको थियो। अघिल्लो साता २८२०.४४ विन्दुमा बन्द भएको नेप्से, गत साता २.०१ प्रतिशत अर्थात ५६.५९ अंक बढेर २८७७.०३ विन्दुमा बन्द भएको छ।

सानिगाड हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सानिगाड हाइड्रो लिमिटेडले आज (चैत ८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

स्थिर सरकार बन्ने पक्कासँगै सेयर बजार उकालो यात्रामा

काठमाडौं : चैतको पहिलो सातासेयर बजार उकालो यात्रामै रह्यो। यस सातामा

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (चैत ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

इरान युद्धसँगै खाद्यान्न अभाव हुने त्रासमा उपभोक्ता, 'नआतिनुस् चार महिनालाई पुग्नेछ'

काठमाडौं । अमेरिका र इजरायलले सुरु गरेको आक्रमणसँगै इरान युद्ध चर्किएपछि पेट्रोलियम

कामना बैंकको सिइओमा थकाली नियुक्त

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन्।

सिटिजन्स बैंकको मस्कट नागरिक सार्वजनिक

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई थप सरलकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ ए आईच्याटबट सुविधा नागरिका मस्कटको सुरुआत गरेको छ।

‘ब्रेकआउट’ पछि के हुन्छ ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य? हेरौँ कम्पनी विश्लेषण

यस साता जलविद्युत उपसमूहको परिसूचक ३.३५ प्रतिशत बढेको छ। गत साता ३७७९.५३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १२६.७९ अंक बढेर ३९०६.३२ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक कम्पनी हो ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड (@GLH@)।

'जब सूचक ३२ सयको विन्दु नाघ्छ, तब ठूला लगानीकर्ताहरू सक्रिय हुने सम्भावना बढ्छ'

नयाँ सरकार गठनको तयारी भइरहेको छ। चैत १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी ले सरकार बनाउने तयारी गरेको बताइएको छ। यससँगै लगानीकर्ताहरूमा उत्साह देखिएको छ।

शेयर बजार ओरालो लाग्याे

Get the latest breaking news and updates from Nepal and around the world on Nagarik News. Stay informed with in-depth Nepali news on politics, sports, business, entertainment, and more.

तामाकोशीको शेयर आवेदनका लागि म्याद थप

Get the latest breaking news and updates from Nepal and around the world on Nagarik News. Stay informed with in-depth Nepali news on politics, sports, business, entertainment, and more.