निष्कासन रोकिँदा आईपीओ पाइपलाइनमा कम्पनी संख्या ७७ पुग्यो
६ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डको आईपीओ निष्कासनको पाइपलाइनमा ९ महिनामै ४२ कम्पनी थपिएका छन् । फागुन २० यता ४२ कम्पनी थप भएको बोर्डले जनाएको छ । यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या …