छिमेक लघुवित्तको नाफा सामान्य बढ्यो, वितरणयोग्य मुनाफा कति?
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (@CBBL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा र व्यवसाय विस्तारमा मिश्रित नतिजा देखिएको छ।















