नेपाल इन्सुरेन्सले ४० प्रतिशत हकप्रद सेयर प्रस्ताव अनुमोदनका लागि बोलायो विशेष साधारण सभा, बुक क्लोज कहिले ?
नेपाल इन्सुरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ ।
नेपाल इन्सुरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ ।
१९ वैशाख, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विद्यमान सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारणसभा आह्वान गरेको छ । वैशाख …
१९ वैशाख, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर (आईपीओ) जारी गर्नका लागि विक्री प्रबन्धक नियूक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार …
न्यादी हाइड्रोपावर १५ करोड ११ लाख ८० हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
नेपाल इन्स्योरेन्स लिमिटेड (@NICL@) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। इन्स्योरेन्सले जेठ ४ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
हालसम्म नेप्सेमा सूचीकृत निर्जीवन बिमा कम्पनीहरुमध्ये राष्ट्रिय बिमा कम्पनी बाहेक सबै कम्पनीले साधारण सभा आह्वान गरेका छन् ।
वित्तीय रिपोर्ट सार्वजनिक गर्ने १० वटा कम्पनीहरुमध्ये ७ वटाको नाफामा निकै राम्रो सुधार देखिएको छ ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका हुन् ।
वीरगन्ज : वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा
माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आइपीओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड(@Crest@)ले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेड(@NIMBCL@)लाई नियुक्त गरेकाे छ ।
नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ ।
नागरिक लगानी कोष(@CIT@)ले सुपर खूदी हाइड्रोपावर लिमिटेड(@SKHL@)को सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो ।
नेपाल वेयरहाउजिङ कम्पनीले म्युचुअल फण्डलाई वितरण गरेको शेयरको ‘लक-इन’ अवधि जेठ १९ गते सकिने
सिईडिबि हाइड्रोपावरको शेयर मूल्य समायोजन