भारित औसत मूल्यकाे गणनाका सम्बन्धमा चाैतर्फी बिराेध भएपछि नेप्सेले निकाल्याे यस्ताे सूचना
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा शेयर बजार परिसूचक गणना गर्ने गरेको स्पष्ट पारेको छ। नेप्से सूचकांक गणना सम्बन्धमा चाैतर्फी बिराेध भएपछि नेप्सेले विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो।















