विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्दा पनि अपि पावरको नाफा किन घट्यो ?
अपि पावरको खुद नाफा १०.९३ प्रतिशतले घटेर ४ करोड ४८ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ ।
अपि पावरको खुद नाफा १०.९३ प्रतिशतले घटेर ४ करोड ४८ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ ।
हिमालयन रिइन्सुरेन्सको १००.५४ ले बढेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ करोड ११ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
यसले केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दछ ।
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (@CHDC@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
जनउत्थान सामुदायिक लघुवित्तको नाफा ह्वातै बढेको छ ।
एसियन लाइफ इन्सुरेन्सले खुद नाफामा आकर्षक वृद्धि गरेको छ ।
चैतसम्म यसले ४९ करोड ४३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ ।
शिखर इन्सुरेन्सको खुद नाफा २६.२३ प्रतिशतले बढेर ३९ करोेड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (@NLIC@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
कालिञ्चोक दर्शन लिमिटेड (@KDL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (@SICL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
यस साता जलविद्युत उपसमूहको परिसूचक २.२५ प्रतिशत घटेको छ। गत साता २४०६.२३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५४.१६ अंक घटेर २३५२.०७ विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड (@MMKJL@)।
यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी १९.२० रुपैयाँ कायम भएको छ ।
यसको रिटेन्ड अर्निङमा ४३ करोड २२ लाख रुपैयाँ देखिएको छ ।