सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद शेयर बाँडफाँट ,२ लाख २४ हजारभन्दा बढी कित्ता लिलामीमा आउने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन गरेको २७ प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र














