खर्च घटाउँदा युनिलिभरको नाफा ३० प्रतिशत बढ्यो
२८ वैशाख, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी रहेको युनिलिभर नेपालको नाफा ३० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा नाफा ४८ करोड ६१ लाख रुपैयाँ …