२८ अंकसम्म बढेको नेप्से बन्द हुँदा किन घट्यो ?
१० असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक मंगलबार समान्य अंकले घटेको छ । कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक अन्तिम समयमा घटेको हो । मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ …















