सिटिजन्स बैंकको कर्जा नोक्सानी व्यवस्थापन रकम बढ्दा नाफा घट्यो
२५ साउन, काठमाडौं । सिटिजन्स बैंकको नाफामा सामान्य कमी आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत घटेको हो । अपरिस्कृत वित्तीय विवरणअनुसार …















