पुनर्संरचनाको कार्ययोजना पेस गर्न निर्देशन दिएको धितोपत्र बोर्डलाई नेप्सेले दियो यस्तो जवाफ
नेपाल धितोपत्र बोर्ड(सेवोन)ले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई पुनर्संरचनाको कार्ययोजना पेस गर्न दिएको निर्देशनको जवाफ नेप्सेले दिएको छ। नेप्सेले आफूले यस अघि नै पुनर्संरचनाको कार्ययोजना सरकारलाई बुझाइसकेको भनेर जवाफ दिएको छ।















