जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै हिम स्टार उर्जा, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउने
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा तथा वैदेशिक रोजगा















