Menu

माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?

चैत मसान्तसम्म आइपुग्दा यस बैंकको वितरणयोग्य नाफा ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । 

इम्पेयरमेन्ट चार्ज बढ्दा निफ्राको नाफा घट्यो, अरु सूचक कस्ता छन् ?

बैंकको खुद ब्याज आम्दानी २.५७ प्रतिशत घटेर १ अर्ब ९५ करोड कायम भएको छ ।

कुमारी बैंकको तेस्रो त्रैमासमा कस्तो आयो वित्तीय विवरण ?

कुमारी बैंकको खुद नाफा १९.१२ प्रतिशतले घटेर १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । 

प्राइम बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

प्राइम बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १६.६६% ले खुद नाफा वृद्धि गर्न सफल भएको छ ।

हिमालयन बैंकले कति कमायो नाफा ?

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नबिल बैंकको नाफा ४ अर्ब ६६ करोड, प्रतिसेयर आम्दानी कति ?

सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । 

सर्वोत्तम सिमेन्टको साधारण सभा कहिले बस्दैछ ?

कमपनीले यसपटक सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिंदैछ ।

प्रभु बैंक खुद मुनाफामा खराब कर्जाको दबाब, कस्तो छ अवस्था ?

प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । अ

एनआइसी एसिया बैंकको नाफा ५२.३१ प्रतिशत घट्यो, इपीएस कति ?

खुद ब्याज आम्दानी घट्नु र इम्पेयरमेन्ट चार्ज बढ्नु नै एनआइसी एसियाको खुद नाफा घट्ने प्रमुख कारण बनेको छ ।

कुमारी बैंकको सञ्चालन मुनाफा साढे २१ प्रतिशत बढ्यो, नाफा कति?

कुमारी बैंक (@KBL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको सञ्चालन मुनाफा साढे २१ प्रतिशत बढेको छ।

लक्ष्मी सनराइजको नाफा बढ्यो, ईपीएस कति?

लक्ष्मी सनराइज बैंक (@LSL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत वर्ष २९ प्रतिशत बोनस वितरण गरेको एनआईसी एशियाको वित्तीय अवस्था कस्तो?

एनआईसी एशिया बैंक (@NICA@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन

बैशाख ७ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

मञ्जुश्री फाइनान्सको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?

मञ्जुश्री फाइनान्स (@MFIL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

लगानी कोष र सिउरी न्यादी पावरबीच शेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष(@CIT@) र सिउरी न्यादी पावर लिमिटेड(@SIURI@)बीच शेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो।