ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य पहिलो दिन १० प्रतिशत बढ्यो
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको शेयरमूल्य पहिलो कारोबार दिन १० प्रतिशतले बढेको छ । गत चैत १२ गतेनै आईपीओ बाँडफाँट गरेको कम्पनी वैशाख १७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत















