Menu

National Life Insurance Company Limited (NLICL)

Life Insurance Listed
Listed Shares: 52121333 Face Value: NRs. 100

नेशनल लाईफ इन्स्योरेन्सले गरायाे १४० जना बढि अभिकर्ताहरुलाई घान्द्रुकको भ्रमण

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले १४० जना भन्दा बढि अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भदाै महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई भ्रमण गराएकाे हाे ।

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत साे भ्रमण गराइएकाे हाे ।

Top NLICL Agents Win Scenic Muktinath Tour for Outstanding Performance

National Life Insurance Company Limited (NLICL) has rewarded over 200 of its top-performing agents with a 3-night, 4-day trip to Muktinath in Mustang, Nepal. This incentive was part of a monthly agen...

नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्र ३ जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल

नेशनल लाईफ इन्स्योरेन्स(@NLICL@)बाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् ।

नेशनल लाइफ तुलसीपुर शाखाले बनायो नयाँ रेकर्ड, एकै दिनमा एक सय २५ वटा बीमा पोलिसी बिक्री

काठमाडौैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तुलसीपुर शाखा कार्यालय नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीको

National Life Insurance Company Celebrates 37th Anniversary

The National Life Insurance Company Limited (NLICL) marked its 37th anniversary with various events, including a blood donation program at its head office in Lazimpat, Kathmandu, involving over 50 emp...

नेशनल लाईफ इन्स्योरेन्सकाे ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@) ले आज ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।