खुद नाफासँगै घट्यो सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा कति?
सिटिजन्स बैंक लिमिटेड (@CZBIL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।















