म्युचुअल फण्डले धमाधम घोषणा गर्न थाले लाभांश
१८ साउन, काठमाडौं । म्युचुअल फण्डले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फण्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् । विभिन्न नाममा म्युचुअल फण्डका ३६ योजना दोस्रो बजारमा सूचीकृत …














