६३ लाख सेयर लगानीकर्तामाथि सरकारको ‘भद्दा मजाक’
३२ जेठ, काठमाडौं । २० पुस २०८० मा रमेशकुमार हमालको कार्यकाल पूरा भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहीन छ । अघिल्ला अध्यक्ष निवृत्त नहुँदै नयाँ अध्यक्ष छनोट गर्नुपर्ने थियो । सरकारले त्यो त गरेन नै, अध्यक्ष …














