Menu

सेवा सुविधा कटौतीको निर्णय उल्ट्याउन सेबोनका कर्मचारीको दबाब, काम ठप्प पारेर धर्नामा

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी काम ठप्प पारेर धर्नामा उत्रिएका

गुराँस लघुवित्तको लाभांश घोषणा, लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको सञ्चालक समितिको

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल ल्यूब आयलले असोज १२ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको

जोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड, झण्डै २ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद शेयर बाँडफाँड

बाजुराका स्याउ धनगढीमा, उचित मूल्य पाएपछि किसान हर्षित

सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुराका स्याउ सिधै धनगढी ढुवानी हुन थालेका छन् । मुक्तिनाथ कृषि कम्पनी सुदूरपश्चिम, स्थानीय पालिका र कृषि ज्ञान केन्द्रको समन्वयमा बजार नपाएका स्याउ अब धनगढी आउन थालेका हुन् ।

नेप्सेका अध्यक्ष र सिईओको राजिनमा माग्दै कार्यकक्षमा तालाबन्दी गर्ने र राजीनामा गर्न दबाब

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज( नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका

लक्ष्मी सनराइज बैंकको अगुवाईमा ७० मेगावाटको दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

लक्ष्मी सन्राईज बैंक लि को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बिच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मे.वा. क्षमताको अर्धजलासय दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

नेप्सेका कर्मचारीले माग फेरे, १० दिन पनि काम गर्न नपाएका अध्यक्ष र सीईओको राजीनामा माग

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले एक रात पनि नबित्दै आफ्नो माग फेरेका छन्। पाँच प्रतिशत बोनस पाउनु पर्छ भन्दै मङ्गलबार नेप्से अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृतलाई राती १२ बजेसम्म कोठामा थुनेका कर्मचारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुवैको राजीनामा माग गरेका छन्।

बजारमा दशैंको प्रभाव परेको हो ?

शेयर बजारप्रति सरकार तथा लगानीकर्ताहरु सकारात्मक भएको पाइन्छ । तर बुधबारको बजार घटेर बन्द भएको छ । बजारमा दशैंको प्रभाव परेकै कारण घटेको हुन सक्ने लगानीकर्ताहरुको अनुमान छ ।

जेनजी आन्दोलनमा भएकाे क्षतिका कारण बीमा कम्पनीमा २३ अर्ब ३९ करोडको दाबी

हालै भएको जेनजी प्रदर्शनका क्रममा बीमा कम्पनीहरुमा असोज ८ गतेसम्म २३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले एक तथ्यांक सार्वजनिक गर्दै १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा गरी कुल १८ वटा कम्पनीहरुमा कुल २३ अर्ब ३९ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको जनाएको छ ।

आगजनीले सम्पत्ति क्षतिमा बीमा दाबी रकम बढेको बढ्यै, पुग्यो २३ अर्ब ३९ करोड

काठमाडौं। जेनजीको आन्दोलनका क्रममा भएको क्षतिमा बीमा दाबी रकम २३ अर्ब ३९ करोड

नेप्से परिसूचक २७ अंकले घट्यो, ४ अर्बको सेयर कारोबार

काठमाडौं :  नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार नेप

KSBBL and Namaste Public Hospital Partner to Offer 20% Healthcare Discount

Kamana Sewa Bikas Bank Limited (KSBBL) has signed an agreement with Namaste Public Hospital in Damak, Jhapa, to provide up to 20% discount on hospital services for the bank’s employees and custo...