Menu

Global IME Bank's Green Drive Scheme: Propelling Electric Vehicle Adoption

Global IME Bank Limited (GBIME) introduced the Green Drive Scheme, offering auto loans at low-interest rates to promote electric vehicles. The scheme offers fixed interest rates of 9.49% for loans up...

Machhapuchchhre Bank Enhances Education with Toilet Initiative

Machhapuchchhre Bank Limited (MBL), in line with its corporate social responsibility, has constructed and handed over a toilet facility to Shaileshwari Secondary School in Kailali district of Sudurpas...

Sunlife Capital Limited Educates Nepali Youth on Financial Awareness

Sun Nepal Life Insurance Company Limited (SNLI), through its subsidiary Sunlife Capital Ltd., conducted financial literacy programs during Global Money Week 2024. These programs aimed to educate chil...

Promoter Shares Of Prabhu Bank And Kumari Bank In Auction From Today

The existing promoter of Prabhu Bank Limited (PRVU) is auctioning 3,47,125 units of shares to the interested promoter shareholders from today. 3,47,125 unit promoter shares of PRVU will be auctioned....

मानुषी लघुवित्तको साधारण सभा चैत ३० गते, चैत १९ गते बुक क्लोज गर्दै

मानुषी लघुवित्तको साधारण सभा चैत ३० गते, चैत १९ गते बुक क्लोज गर्दै

Manushi Laghubitta And Himal Dolakha Hydropower Calls AGM With These Agendas

Manushi Laghubitta Bittiya Sanstha Limited (MLBS) has called its 5th AGM on 30th Chaitra, 2080. The meeting will be held in Hotel Ugrachandi, Banepa, Kavrepalanchok, starting at 10:30 am that day...

माथिल्लो अरुण र दूधकोशी आयोजनाबारे अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच छलफल

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालक

अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच माथिल्लो अरुण र दूधकोशी आयोजनाबारे छलफल 

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ । पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेन र बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोश्वा तथा अन्तर्राष्ट्रिय वित्त निगम । (आईएफसी) का प्रतिनिधिसमेत सहभागी थिए । 

आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (@ACLBSL@) ले चैत ३० गते, शुक्रबार, बनेपा पार्टी भेन्यु, बनेपा ८, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

कुमारी बैंकद्वारा वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

कुमारी बैंक लिमिटेड(@KBL@)ले वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक गरेकाे छ। प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल तथा बरिष्ट कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै बिहिबार आफ्नो वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक एकैँसाथ सार्वजनिक गरेको हो।

ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजना अन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ ।

नेपाल लाइफद्वारा जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना

नेपाल लाइफ इन्स्योरेन्स(@NLIC@)ले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

साल्ट ट्रेडिङ र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

साल्ट ट्रेडिङ र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। दुबै कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंक लि.(@ADBL@) द्वारा धनुषाको यदुकुहामा विद्यार्थी सँग बैंक कार्यक्रम सञ्चालन गरिएको छ । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीदनगर न.पा.–३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थी सँग बैंक कार्यक्रम सञ्चालन भएको हो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य समायोजन

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य समायोजन