न्याभ भन्दा ५ देखि २१ प्रतिशतसम्म डिस्काउन्टमा कारोबार हुँदै म्युचुअल फन्डका इकाईहरु, अहिले किन्नेले नगद लाभांश समेत पाउन सक्ने
बाबुकृष्ण महर्जनपछिल्लो समय म्युचुअल फन्डका इकाईहरु नगन्य मूल्यमा कारोबार भइरहेको छ । आइपीओ निष्काशन हुँदा १० रुपैयाँ प्रति इकाइमा कारोबार हुने म्युचुअल फन्डको इकाई अधिकांश १० रुपैयाँ मुनि नै कारोबार भइरहेको छ ।















