अन्तर्राष्ट्रिय सेयर बजारमा चलखेल गर्नेलाई कठोर दण्ड, ३६ वर्षको जेल सजायदेखि अरबौं डलर जरिवान तिरेका केही घटनाहरु यस्ता छन्
विकसित राष्ट्रको सेयर बजारमा चलखेल वा इन्साइडर ट्रेडिङ गर्दा व्यक्तिगत लगानीकर्ता तथा हेज फन्डहरुले करोडौं डलर जरिवाना तिर्नुपरेको छ ।














