Menu

विगतका अध्ययनकाे निचाेडकाे आधारमा पुँजी बजार सुधारकाे नीति बनाउने उद्घाेष, अरु के के समेटियाे नीति तथा कार्यक्रममा (पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

NEPSE Returns to 2000 Levels, Gains 28.62 Points to Close at 2027.51; All Sectors Closed Green Led By Microfinance and Hydropower

The Nepal Stock Exchange (NEPSE) Index saw a gain of 1.43%, or 28.62 points, settling at 2,027.51 points at the close of trading today, following a gain of 24.39 points in the previous session. Ope...

एसियन लाइफको हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण सेयर निष्कासनका

हिमालय ऊर्जा विकास कम्पनीको विद्युत बिक्रीबाट १८ करोड ३१ लाख आम्दानी

  काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमाससम्मको

मंगलबार नेप्से २८ अंकले बढ्यो, कारोबार ४ अर्ब ८ करोड

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से सूचक २८६२ अंकले बढेर २०२७५१ अंकले

हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताको आकर्षण बढ्दा, नेप्से सूचक २८ अंकले बढ्यो

मंगलबार हाइड्रोपावर र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचक करिब साढे १ प्रतिशतले बढेको छ। यस दिन नेप्से सूचक २८.६२ अंकले बढेर २०२७.५१ अंकले बढेको छ।

नेप्से २ हजार माथि, साढे २८ अंकको वृद्धि

सेयर कारोबार मापम नेप्से परिसूचक नेप्से मंगलबार २८.६२ अंकले बढेर २ हजार २७.५१ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.४३ प्रतिशतको वृद्धि हो । यो वृद्धिसँगै नेप्से २ हजार विन्दुभन्दा माथि उक्लेको छ ।

२ हजार विन्दुमाथि उक्लियो नेप्से, ४ अर्ब भन्दा बढीको कारोबार हुँदा लघुवित्त र हाइड्रोपावर समूहको शेयरमा लगानीकर्ताको आकर्षण

२ हजार विन्दुमाथि उक्लियो नेप्से, ४ अर्ब भन्दा बढीको कारोबार हुँदा लघुवित्त र हाइड्रोपावर समूहको शेयरमा लगानीकर्ताको आकर्षण

घट्यो १० प्रतिशत ब्रोकर कमिसन, सेयर कारोबारमा प्रोत्साहन

काठमाडौं : सेयर कारोबारलाई प्रोत्साहन हुने गरी धितोपत्र कारोबारमा लाग्ने

सेयर बजारका सबै सूचक बढे, ४ अर्ब नाघ्यो कारोबार

१ जेठ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २८.६२ अंक (१.४३ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०२७ अंकमा पुगेको छ । २२ कम्पनीको …

प्रतिकित्ता २ हजार रुपैयाँभन्दा बढी शेयर मूल्य रहेको समाज लघुवित्तको यस्तो छ वित्तीय अवस्था

प्रतिकित्ता २ हजार रुपैयाँभन्दा बढी शेयर मूल्य रहेको समाज लघुवित्तको यस्तो छ वित्तीय अवस्था

१०० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारीमा रहेको रिभर फल्स पावर ५ करोड ४१ लाख घाटामा

 रिभर फल्सले १३ करोड ५८ लाख रुपैयाँको वित्तीय खर्च गरेको छ ।

मनकामना स्मार्ट लघुवित्तको नोक्सानी यसकारण अझै बढ्यो, चैतसम्ममा १ करोड ९ लाख घाटामा

गत वर्ष यसै त्रैमासमा पनि कम्पनी ४२ लाख ५२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

सानिमा रिलायन्स लाइफको ब्यतित बीमालेखको नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्स लाइफको ब्यतित बीमालेखको नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट

बैंकिङ प्रणाली सुरक्षित र सबल भएमात्रै आर्थिक स्थिरता हुन्छ,बैंक सबल बन्न न्युनतम नाफा हुनैपर्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताए । गभर्नर अधिकारीले बैंकहरु नबाँचे भने सर्वसाधरणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चलायमान हुनको लागि बैंकिङ प्रणाली सुरक्षित हुन जरुरी रहेको बताए ।