Menu

Asian Life Insurance to Issue 1:0.42 Right Share | Appoints Muktinath Capital as Issue Manager

Asian Life Insurance Limited is planning to sell right shares to the shareholders For this purpose, the company has appointed Muktinath Capital Limited as issue and sales manager An agreement between

जेठको पहिलो दिन सेयर लगानीकर्तालाई २ खुसीका खबर, बैंकको ब्याज सस्तियो, ब्रोकर कमिसन पनि घट्यो

काठमाडौं । जेठ १ (आज) देखि लागू हुनेगरि नियामक नेपाल धितोपत्र बोर्डले घटाएको

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।

अभियान लघुवित्तको नोक्सानी बढ्यो

अभियान लघुवित्तको नोक्सानी बढेको छ ।

नेपाल पुनर्बिमा कम्पनीले कहिले गर्दैछ बुक क्लोज ?

आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । 

सिथिल अर्थतन्त्रको असर सिमेन्टको वित्तीय विवरणमा, निर्माण क्षेत्र चलायमान नहुँदा ४ मध्ये दुई सिमेन्ट घाटामा

अर्थतन्त्रमा आएको मन्दी र निर्माण क्षेत्रका आएको सुस्तताको असर आन्तरिक रुपमा सिमेन्ट बजारमा पनि देखिएको छ । नेप्सेमा सुचीकृत ४ वटा कम्पनीमध्ये चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको रिपोर्ट प्रकाशित गर्दा २ वटा कम्पनीले खुद नोक्सान व्यहोरेका छन् ।

जीवन बिमा कम्पनीहरुको खुद नाफा ४४.११ प्रतिशत बढ्यो, प्रमुख सूचकहरुमा कुन कस्तो देखियो ?

 १ वर्षको अवधिमा बिमा कम्पनीहरुको खुद बिमा शुल्क आर्जन १२.९६ प्रतिशत र कर्जा तथा लगानीबाट हुने आम्दानी २१.१४ प्रतिशतले बढेको छ । 

होटल्स तथा पर्यटन समूहका कम्पनीको नाफामा सुधार, कुनको वित्तीय अवस्था कस्तो छ ?

पर्यटन आगमन बढेसँगै यिनीहरुको व्यापार पनि बढेको हो ।

व्यापार घट्दा सिमेन्ट कम्पनीहरुको नाफामा दबाब, २ वटा घाटामा, सेयर प्रिमियममा भने करोडौं जम्मा

घोराही र सोनापुर सिमेन्ट क्रमशः ६४ करोड २५ लाख र २७ करोड ८० लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् ।

ग्लोबल आइएमई बैंकलाई विश्वकै चर्चित 'बेष्ट बैंक अवार्ड'

ग्लोबल आइएमई बैंक लिमिटेडले यो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड- २०२४ प्राप्त गरेको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरीबाट बैंकहरु छानेर उत्कृष्ट हुनेलाई अवार्ड दिने गरेको छ ।

बजेट बनाउन राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० सुझाव

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ।

कुमारी बैंक र निको बाल अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड(@KBL@) र भरतपुर, चितवनस्थित निको बाल अस्पतालबीच कुमारी बैंकका ग्राहकहरुलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

घोराही सिमेन्ट यो वर्ष ६४ करोडभन्दा बढी नोक्सानीमा

घोराही सिमेन्ट यो वर्ष ६४ करोडभन्दा बढी नोक्सानीमा

१० % ब्याजदरको सन्राइज डिबेन्चर परिपक्क, नेप्सेले गर्‍यो सूचीकरण खारेज

१० % ब्याजदरको सन्राइज डिबेन्चर परिपक्क, नेप्सेले गर्‍यो सूचीकरण खारेज

रिडी पावरको ५० प्रतिशत हकप्रद शेयर दोस्रो बजारमा सूचीकृत, मंगलवारबाट कारोबारयोग्य

रिडी पावरको ५० प्रतिशत हकप्रद शेयर दोस्रो बजारमा सूचीकृत, मंगलवारबाट कारोबारयोग्य