Hot Scripts
National Life Insurance Company Limited (NLICL)
जीवन बिमा कम्पनीहरुले ८ महिनामा गरे १ खर्ब ९ अर्बको व्यापार, कुन कम्पनीको कति ?
चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउनदेखि फागुन) सम्ममा जीवन बिमा व्यवसाय गर्ने बिमकहरुले १ खर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् ।
मुद्दति निक्षेपमा रमाउँदै बिमा कम्पनी, लगानी विविधीकरणमा ‘पर्फमेन्स’ किन भयो कमजोर ?
लगानीका धेरै आयामहरु हुदाहुँदै पनि बिमा कम्पनीहरुले ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा गरेका छन् ।
बिमा कम्पनीहरुको सेयर बजारमा ३० अर्ब लगानी, अझै पर्याप्त इन्भेष्टमेन्ट स्पेस, अहिलेसम्म कुनको कति ?
बिमा कम्पनीहरुलाई कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था बिमा प्राधिकरणले गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले छ महीनामा कमायो रू.२७ करोड ९१ लाख नाफा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अ
नेसनल लाइफ इन्सुरेन्सको नाफामा सुधार, प्रतिसेयर आम्दानी डबल डिजिटमा
प्रतिसेयर नेटवर्थ १३४.०१ रुपैयाँ छ ।
बिमा पोलिसी सरेन्डर बढ्दो क्रममा, ६ महिनामा जीवन बिमाबाट ७ अर्ब बाहिरियो
पछिल्लो समय बिमा पोलिसी त्याग (सरेन्डर) गर्नेको संख्या बढ्दो क्रममा रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट वीथ भुषण दाहाल’ कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले उक्त कार्यक्रम चितवन सौराहा[...]
८३ प्रतिशत जनसंख्या बिमा पहुँच बाहिर, पोलिसी सरेन्डर चिन्ताको विषय, समग्र बिमा व्यवसायको आकार ६ महिनामै १ खर्ब नाघ्यो
चालु आर्थिक वर्षको पुससम्ममा जीवन तथा निर्जीवन क्षेत्रका बिमा कम्पनीहरुले कुल १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.४२ प्रतिशतले धेरै हो ।
नेशनल लाईफले ल्यायो बाल अमृत– ४ सावधिक बीमालेख
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले आफ्ना बरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।
बिमा के हो ? जीवन र निर्जीवन बिमाबीचको भिन्नता र महत्व बुझौँ
बिमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
नेशनल लाईफका ४०० भन्दा बढी अभिकर्ताहरुले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ ।
नेशनल लाइफका अभिकर्ताहरुले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ[...]
