Hot Scripts
जीवन बिमा कम्पनीहरुको खुद नाफा ४४.११ प्रतिशत बढ्यो, प्रमुख सूचकहरुमा कुन कस्तो देखियो ?
१ वर्षको अवधिमा बिमा कम्पनीहरुको खुद बिमा शुल्क आर्जन १२.९६ प्रतिशत र कर्जा तथा लगानीबाट हुने आम्दानी २१.१४ प्रतिशतले बढेको छ ।
नेसनल लाइफको खुद नाफा ३८ करोड ८३ लाख, इपीएस कति ?
यसको रिटेन्ड अर्निङमा ७२ करोड १० लाख रुपैयाँ देखिएको छ ।
National Life Insurance Rewards Top Agents with Ghandruk Tour
National Life Insurance Company Limited (NLICL) organized a tour to the tourist area of Ghandruk, Nepal, for over 140 senior agents who met their sales targets under the agent monthly plan in Bhadra 2...
नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न
नेसनल लाइफ इन्सुरेन्सले कम्पनीमा कार्यरत करिब १ सय ४० भन्दा बढी वरिष्ठ अभिकर्ताहरूलाई घान्द्रुकको भ्रमण गराएको छ ।
नेशनल लाईफ इन्स्योरेन्सले गरायाे १४० जना बढि अभिकर्ताहरुलाई घान्द्रुकको भ्रमण
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले १४० जना भन्दा बढि अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भदाै महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई भ्रमण गराएकाे हाे ।
नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत साे भ्रमण गराइएकाे हाे ।
Top NLICL Agents Win Scenic Muktinath Tour for Outstanding Performance
National Life Insurance Company Limited (NLICL) has rewarded over 200 of its top-performing agents with a 3-night, 4-day trip to Muktinath in Mustang, Nepal. This incentive was part of a monthly agen...
नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्र ३ जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल
नेशनल लाईफ इन्स्योरेन्स(@NLICL@)बाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् ।
नेशनल लाइफ तुलसीपुर शाखाले बनायो नयाँ रेकर्ड, एकै दिनमा एक सय २५ वटा बीमा पोलिसी बिक्री
काठमाडौैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तुलसीपुर शाखा कार्यालय नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीको
National Life Insurance Company Celebrates 37th Anniversary
The National Life Insurance Company Limited (NLICL) marked its 37th anniversary with various events, including a blood donation program at its head office in Lazimpat, Kathmandu, involving over 50 emp...
नेशनल लाईफ इन्स्योरेन्सकाे ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@) ले आज ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।